नेपाल खुला बजेट सर्वेक्षण प्रतिवेदन – २०२१
नेपाल खुला बजेट सर्वेक्षण प्रतिवेदन – २०२१
खुला बजेट सर्वेक्षण केन्द्रीय सरकारका बजेट सूचनाको पहुँच, राष्ट्रिय बजेट प्रक्रियामा नागरिक सहभागिताका लागि उपलब्ध औपचारिक अवसर तथा संसद र लेखापरीक्षक जस्ता बजेट निगरानी निकायको भूमिका मापनका लागि अन्तराष्ट्रिय रुपमा स्वीकार्य मापदण्डको प्रयोग गरेर कार्यान्वयन गरिने विश्वको एकमात्र स्वतन्त्र, तुलनात्मक र
तथ्यपरक अनुसन्धान पद्धति हो ।
सर्वेक्षणले स्थानीय नागरिक समाजलाई सार्वजनिक स्रोतको उपयोग र बजेट प्रतिवेदनका आधारमा सरकारको
मुल्यांकन र बहसका लागि सहयोग गर्छ । खुला बजेट सर्वेक्षणको आठौं संस्करणमा १२० देश समेटिएका छन् ।
Link: NEPALI
Global Report Link : Open Budget Survey
Comments
Post a Comment