कोभिड वित्त व्यवस्थापनको पारदर्शिता र जवाफदेहिता - नेपाल

कोभिड वित्त व्यवस्थापनको पारदर्शिता र जवाफदेहिता - नेपाल

 यसै सन्दर्भमा २०२० र २०२१ मा कोभिड– १९ को कारणले उत्पन्न संकटकालीन परिस्थितीको सामना गर्न बजेट
वक्तव्यमार्फत अघि सारिएका स्वास्थ सेवा, व्यवसाय सहायता तथा रोजगारी सिर्जनाका विधि लगायतका वित्तीय
नीतिमा आधारित प्याकेज कार्यक्रमको द्रुत लेखाजोखाका लागि नेपाल लगायत १२० देशका नागरिक समाजका
साझेदारहरूले इन्टरदेशनल बजेट पार्टनरसीप (आइबीपी) सँग मिलेर काम गरेका थिए । लेखाजोखा सन् २०२० को
मार्च देखि सेप्टेम्बर महिनासम्मलाई आधार बनाएर गरिएको थियो । लेखाजोखा गर्नुको लक्ष्य सरकारले निर्धारित
कार्यक्रम कसरी व्यवस्थित ग¥यो भन्ने कुराको लेखाजोखा गर्नुमात्र नभई वर्तमान कोभिड– १९ को समस्या र
भविष्यमा आउनसक्ने संकटको अझ राम्रो तरिकाले व्यवस्थापन गर्न सघाउन सिकाईहरू हाँसिल गर्नु हो ।

 








 

 Report Link: Nepali

 

Global Report Link : Managing COVID Funds - The Accountability Gap

 

Comments

Popular posts from this blog

Examining Budget Credibility in Nepal’s Health Sector - A Brief

खुला बजेट सर्वेक्षण नेपाल - २०२३

Open Budget Survey Nepal Report 2023